बुद्धनगर एग्रो फार्मको ५ करोड रुपैयाँ बराबरको आइपीओ आउँदै,नेपालको हकमा पहिलो कम्पनी
काठमाण्डौ।बुद्धनगर एग्रो फार्म लिमिटेडको रु.१०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।
आइपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।
एनआईसी एशिया क्यापिटलको ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत सेवा अन्तर्गत बुटवल ११, मिलनचोेक, रुपन्देही, नेपालमा कार्यालय...